News Category 2079/11/13
श्रोत नखुलेको रकमसहित भारतीय महिला पक्राउ
राजविराज÷सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ भन्सार कार्यालय अगाडीबाट शनिबार प्रहरीले एक भारतीय महिलालाई श्रोत नखुलेको ७ लाख भन्दा बढी नेपाली रुँपैयासहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य सुपौल कुनौली ग्राम पंचायत कमलपुर निवासी ३१ वर्षिया अस्मिता कुमारी साह रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले ती महिलासँग स्रोत नखुलेको नेपाली रकम ६ लाख ८३ हजार ३ सय र भारतीय रकम रु. ५० हजार गरि जम्मा नेपाली ७ लाख ६३ हजार हजार ३ सय फेला परेको जनाएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयको कर्मचारीसहित संयुक्त चेकिङ टोलिले शंका लागि चेक जाँच गर्ने क्रममा उक्त रकम फेला परेको तथा नियमानुसार बरामद गरिएको उक्त रकम सहित महिलालाई आवश्यक कारवाहीको लागी आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ