News Category 2079/11/13
नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति विश्वास हराउँदै गएको छ ः मन्त्रि लेखी
राजविराज÷मधेस प्रदेशका कानून न्याय तथा प्रदेश मामिला मन्त्री राजकुमार लेखीले दलहरु र नेताहरूले गरेको सहमति र प्रतिबद्धताप्रति आमजनतामा विश्वास हराउँदै गएको बताएका छन् ।
शनिबार राजविराजमा आयोजित अनेम संघको जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मुलुकलाई बिर्सेर आफ्नो मात्र लाभ हेर्नेहरूको देखासिखी एमालेले नगर्ने भन्नुहुँदै उनले एमाले सहमति तोड्ने, प्रतिबद्धता बिर्सिने, दलबदल गर्ने, केही प्राप्तिका लागि मरिहत्ते गर्ने र बाँडीचुँडी खाने पार्टी नभएको बताए ।
कार्यक्रममा एमाले जिल्ला उपाध्यक्ष अब्दुलमजिद साकिर, सचिव देवनाथ यादव, जनसंगठन समन्वय संयन्त्र प्रमुख दुर्गानन्द ठाकुर, अनेम संघकी केन्द्रीय सदस्य पार्वती राउतले ग्रासरुट अभियानले पार्टीलाई सुदृढ र पहिलो पार्टी बनाउन योगदान पु¥याउने भएकाले सबैको सक्रिय सहभागितामा जोड दिए ।
अनेम संघ सप्तरीका अध्यक्ष मिन्टु चौधरीको अध्यक्षता र शर्मिला खडकाद्वारा सञ्चालित कार्यक्रमको प्रमुख आतिथ्यता अनेम संघकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज असरा चौधरीले गरेकी थिइन् । कार्यक्रममा एमालेबाट स्थानीयतहमा निर्वाचित उपप्रमुखसहित महिला जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ