News Category 2079/11/14
अवैध रुपमा वालुवा उत्खनन् गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
सप्तरीको कंचनरुप नगरपालिका १ स्थित महादेवपट्टी खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लैजादै गरेको अवस्थामा प्रहरीले एक ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
खोलाबाट अवैध बालुवा उत्खनन् गर्ने कार्यमा प्रहरीले कडाई गर्दै लगेको अवस्थामा प्रहरीले आइतबार स.१त. २४९४ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो ।
खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी लैजादै गरेको सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय कंचनपुरको टोलीले बालुवा लोड भएको उक्त ट्याक्टर नियन्त्रणमा लिएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
दुई दिनअघि पनि प्रहरीले कंचनरुप नगरपालिका ९ स्थित बान्द्रा खोलाबाट अवैध रुपमा बालुवा उत्खनन् गरी ओसार पोसारमा प्रयोग गरिएको स.१त. ५५७३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ