News Category 2079/11/17
आगलागिमा ३० हजार नगदसहित सदाको घर नष्ट
दैनिक समाचारदाता
राजविराज, १७ फागुन ।
सप्तरीको डाक्नेश्वर नगरपालिका ५ मुसहरि टोलमा बुधबार आगलागि हुँदा नगद ३० हजारसहित स्थानिय टुनी सदाको घर नष्ट भएको छ ।
आंगनमा खाना पकाउने क्रममा चुलोबाट आगो सल्केको आगोले १ लाख ३३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुप्तरीका अनुसार सदाले घरमा राखेको ३० हजार नगदका साथै खाद्यान्न, लत्ताकपडा, फर्निचर लगायतका कुनै प्रकारको सामान निकाल्न पाएनन् ।
डिएसपी नरेशकुमार सिंहका अनुसार स्थानियवासी र प्रहरीको संयुक्त प्रयासमा आगोमाथी नियन्त्रण कायम गरिएको थियो ।
आगलागिका घटनामा बृद्धि हुन थालेपछि अहिले जिल्लाका विभिन्न स्थानमा आगलागि नियन्त्रणका लागि टोली नै परिचालन गरि सचेतना अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ