News Category 2079/11/19
चुलोको खरानी राम्ररी ननिभाउदा गेठियाको घर खरानी
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ जमुवा टोल बस्ने हरेकृष्ण गेठियाको घरमा बिहीबार आगलागि हुँदा उनको घर खरानी भएको छ ।
खाना पकाएर चुलोबाट निकालिएको खरानी राम्ररी ननिभाउदा सल्केको आगोले उनको घर खरानी बनाएको हो । आगोले ७० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
फुसको संरचना भएका घरका साथै सबै सामान जलेर नष्ट भएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । उनका अनुसार गेठियाको घरमा रहेको लत्ताकपडा, खाद्यान्न, फर्निचर लगायतका सबै सरसामान जलेर नष्ट भएको छ । स्थानियवासी र प्रहरीको संयुक्त प्रयासमा एक घण्टाको प्रयासपछि आगोमाथि नियन्त्रण कायम गरिएको र बस्तीलाई थप क्षति हुनबाट जोगाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ