News Category 2079/12/02
ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते, दुईको अवस्था गम्भिर
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीको रुपनि गाउँपालिका ६ जगमोहनस्थित पुर्व पश्चिम राजमार्गमा आइतबार साँझ ट्रक र विङगर एक आसपामा ठोकिदा १४ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भिर छ ।
पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना.४ख. २६०८ नं. को ट्रक र विपरित दिशातर्फ आउदै गरेको बा.०१–०२८च.२२१५ नम्बरको विङगर एक आपसमा ठोकिएको हो ।
सो दुर्घटनामा घाइते हुनेहरुमा विङगर चालक सिरहा २४ मनहरबा बस्ने दिलिप कुमार राम, सोही जिल्ला सुखिपुर राकेश प्रसाद साह, उनको श्रीमती पिंकी कुमारी साह, ५ वर्षिय छोरा युमान साह, साली शितल कुमारी साह, लहान १ बस्ने गणेश साह, ६ वर्षिय छोरा अवास साह, रमेश कुमार साह, निजको श्रीमती मुनि देवि साह, पर्सा बिरगंज ३ बस्ने राकेश कुमार गुप्ता, निजको श्रीमती अभा देवी गुप्ता, भारतको सितागढी बस्ने रोशन साह, लहान ८ सुखिपुर बस्ने उमेश साहकी छोरी आरती कुमारि साह, राकेश साहको छोरा ८ वर्षिय छोरा आरभ कुमार साह घाइते भएको प्रहरीले जनाएको ।
घाइते मध्ये आवास साह र रमेश कुमार साहको अवस्था गम्भिर रहेकोले थप उपचारका लागी बिराटनगरस्थित न्युरो अस्पताल लगिएको तथा अन्यहरुको युनिक अस्पताल रुपनीमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ट्रक तथा चालक सुनसरी ईटहरी ११ सिमरवना निवासी बिसाल खा र विङगरलाई ईलाका प्रहरी कार्यालय रुपनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ