News Category 2079/12/02
आगलागिमा चार हजार कुखुरा मर्दा १६ लाख मुल्य बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, २ चैत ।
सप्तरीको महदेबा गाउँपालिका २ स्थित एउटा कुखुरा फर्ममा आइतबार राती अचानक आगलागि हुँदा ४ हजार कुखुरा जलेर मरेका छन् ।
महदेबा टोल निवासी सन्जिब माझीले संचालन गरेको संगिता कृषि तथा पशुपंक्षी फर्ममा अचानक आगलागि हुँदा १६ लाख मुल्य बराबरको क्षति भएको पीडितले जनाएका छन् ।
आगो नेपाल प्रहरी र स्थानियबासिको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता आगलागीको कारण भने खुल्ल नसकेको र सो बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता नरेश कुमार सिंहले जानकारी दिए ।
यसैबीच प्रदेशसभा सदस्य सतिशकुमार सिंहले आगलागि भएको स्थानको बिहीबार निरिक्षण गरेका छन् । उनले आगलागिका घटनाप्रति दुःख व्यक्त गर्दै क्षतिपूर्तिका लागि नियमसम्वत आफूले पहल गर्ने प्रतिबद्धता समेत जनाए ।
उनले जिल्लामा दिनहु भइरहेको आगलागिका घटनाहरुप्रति दुःख व्यक्त गर्दै त्यस्ता घटनाप्रति सचेत रहन जिल्लावासीलाई अपिल पनि गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ