News Category 2079/12/06
घोडाबाट गाजा तस्करी गर्न खोज्दा प्रहरीद्वारा हवाई फायर
_5b2.jpg)
दैनिक समाचारदाता
राजविराज, ५ चैत ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित गोबरगाढाबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध गाजा बरामद गरेको छ ।
शनिबार राती ९ बजेतिर भारतीय सीमासँग जोडिएको गोबरगाढाको छतौनी क्षेत्रमा तस्करले घोडामा लोड गरि लैजादै गरेको अवस्थामा १ सय ८४ केजी गाजा बरामद गरेको हो ।
घोडासहित बरामद गाजा ल्याउने क्रममा बाटोमा केही अज्ञात समूहले अवरोध गरि गाजा खोस्ने प्रयास गरेको र यस क्रममा एक राउण्ड हवाई फायर गर्दा उनीहरु भागेको प्रहरीको भनाई छ ।
प्रहरी टोली देख्नासाथ तस्कर भने फरार भएको र खोजी कार्य भइरहेको डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
सप्तकोशी नदीको भेलले घेरिएको उक्त गाउँमा यसअघि डुङ्गाको प्रयोग गरि केही तस्करहरुले भारततर्फ गाजा तस्करी गर्ने गरेकोमा पहिलो पटक घोडाबाट पनि गाजा तस्करी गरेको पाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ