News Category 2079/12/06
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु, दुई जना घाइते
दैनिक समाचारदाता
राजविराज, ६ चैत ।
सप्तरीको खडक नगरपालिका ८ भदियास्थित बिसनपुर बोदेबर्साईन सडक खण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिदा साइकल यात्रीको मृत्यु भएको छ । सो दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।
मृतयु हुनेमा स्थानिय खेस्राहा निवासी ५५ वर्षिय साइकल यात्री मो. ईब्राहिम मियाँ रहेका छन् । बोदेबरसाईनबाट बिसनपुरतर्फ आउदै गरेको स.१०प.३५२४ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ आउदै गरेको साईकललाई पछाडीबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक वडा नं. ७ कल्याणपुर निवासी १९ वर्षिय अफ्रोज मियाँ र मोटरसाइकल पछाडी सवार स्थानिय २० वर्षिय मो. सनाबुल घाइते भएका छन् ।
घाइते दुबै जनाको युनिक अस्पताल रुपनी सप्तरीमा उपचार भईरहेको छ भने सामान्य उपचार पश्चात थप उपचारको लागी बिराटनगरतर्फ लादै गर्दा साईकल यात्री मो. ईब्राहिम मियाँको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ