News Category 2079/12/14
३६ परिक्षाकेन्द्र मार्फत एसईईका लागि सप्तरीमा ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुँदै
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
अगामी चैत १७ देखि मुलुकभर संचालन हुने माध्यमिक शिक्षा परिक्षा (एसईई) मा यस वर्ष सप्तरीबाट ९ हजार ५ सय २७ विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाईका निमित्त प्रमुख राजदेव यादवले यसका लागी जिल्लाभर ३६ वटा परिक्षा केन्द्र निर्धारण गरिएको र परिक्षा केन्द्रमा खटिने केन्द्राध्यक्ष, सहकेन्द्राध्यक्ष, शिक्षक तथा कर्मचारीको अन्तिम टुङ्गो बुधवार सम्म लगाई सक्ने जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको परिक्षा समन्वय समितीले परिक्षाको तयारीका लागी विभिन्न गतिविधी अघि बढाएको तथा परिक्षालाई मर्यादित बनाउन आवश्यक सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकास तथा समन्वय एकाईले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ