News Category 2079/12/14
संघीय ऐनका कारण चाहदा चाहदै पनी अनुकुल काम गर्न सकिरहेको छैन् ः मन्त्री लेखी
दैनिक समाचारदाता
राजविराज, १४ चैत ।
मधेश प्रदेशका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री राज कुमार लेखीले संघीय ऐन लागू हुने कतिपय सवालमा चाहदा चाहदै पनी अनुकुल काम गर्न नसकिरहेको बताएका छन् ।
मंगलबार राजविराजमा कानुन न्याय तथा प्रदेशसभा मामिला मन्त्रालयले आयोजना गरेको स्थानीय निकायमा हुने कानुन निर्माण प्रक्रियामा सहजीकरण र न्याय सम्पादन विषयको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन ।
उनले चाँडैचाँडै सरकार फेरबदल हुने गर्नाले काम गर्न पनि विलम्ब हुने बताउँदै यसका बावजुत पनि प्रहरी तथा निजामति सेवाको सवालमा व्यवस्थित गर्ने काम संघीय सरकारले अगाडि बढाएको जानकारी दिए ।
मन्त्रालयका सचिब उत्तम प्रसाद खरेलको अध्यक्षतामा आयोजित अन्तरक्रियामा स्थानीय पालिकाका अध्यक्ष, उपाध्यक्ष, न्यायीक समितिको पदाधिकारी लगायतको सहभागीता रहेको छ । सो कार्यक्रममा कानुन तर्जुमामा देखिएका समस्या तथा न्यायीक समितिमा बढी पर्ने गरेका विवादहरुको बारेमा समेत बृहत् छलफल गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ