News Category 2079/12/19
मोटरसाइकलको ठक्करबाट बाछीको मृत्यु, चालक घाइते
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
सप्तरीको बोदेबर्साईन नगरपालिका १ धनगढीस्थित भित्री सडक खण्डमा शनिबार मोटरसाइकलको ठक्करबाट एक बाछीको ज्यान गएको छ ।
उत्तरबाट दक्षिणतर्फ जादै गरेको स.८प.६४८३ न.को मोटरसाइकलले ठक्कर दिँदा बाछिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक स्थानिय २२ वर्षिय रामनाथ यादव घाइते भएका छन् । प्रहरीका अनुसार ठक्करबाट ज्यान गएको बाछीलाई घरकै जमिनमा खाल्टो खनि पुरेको अवस्थामा फेला परेको हो ।
यसैगरि जिल्लाको बलानबिहुल वडा नं. ४ पासवान टोलस्थित प्र.२–०१–००१त.२५५० नं. को ट्रयाक्टर घरबाट निकाल्ने क्रममा लडेर चालक घाइते भएका छन् ।
ट्याक्टरधनी स्थानिय ३५ वर्षिय संजित मण्डलको घरबाट ट्याक्टर चालक ३१ वर्षिय अजय खङ मापसे गरि आफै लडि घाईते भएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ