News Category 2079/12/20
गैरकानुनी रुपमा सरुवा गरेको प्रति शिक्षक महासंघको गम्भिर ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, २० चैत ।
नेपाल शिक्षक महासंघ सप्तरीले सप्तरीको विष्णुपुर गाउँपालिका १ स्थित फैजुल इस्लामियाँ थल्हीका प्रअ मो. शाहजहाँलाई गैरकानुनी रुपमा सरुवा गरेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका जिल्ला अध्यक्ष दिनेश प्रसाद यादवद्वारा सोमबार जारि विज्ञप्तिमा मो. शाहजहाँलाई सोही पालिका वडा नं. ५ स्थित जनता राप्रावि कट्टीमा सरुवा र सो विद्यालयका प्रअ रामचन्द्र यादवलाई मदरसामा प्रअको जिम्मेवारी दिएको भन्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले गैरकानुनी सरुवा गरेकोमा गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
विज्ञप्तिमा धार्मिक प्रकृतीका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुलाई दुःख दिने नियतले सरुवा गर्नु भनेको परम्भपरागत धार्मिक विद्यालय संचालन निर्देशिका २०७९ तथा शिक्षा ऐन नियमावली विपरित रहेको ठहर गरिएको छ ।
साथै यस्ता कार्यले सामाजिक सद्भाव बिथोल्ने प्रयास र शिक्षाको गुणस्तरीयता माथी ठाडो प्रश्न चिन्ह खडा भएको भन्दै अविलम्ब त्यस्ता सरुवाहरु खारेज गर्न भन्दै विज्ञप्तिमा मार्फत जोडदार माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ