News Category 2079/12/26
ट्याक्टरको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु
दैनिक समाचारदाता
राजविराज, २६ चैत ।
गत माघ २९ गते सप्तरीको सुरूङगा नगरपालिका ३ स्थित कदमाह गाईघाट सडक खण्डमा ट्याक्टरको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
सो नगरपालिका ३ लक्ष्मीपुर निवासी गोबिन्द न्यौपानेको घरमा ज्याला मजदुरी गर्दै बस्दै आईरहेको ५४ वर्षिया गोमा कुमारी दाहालको काठमाडौंस्थित सुस्मा मेमोरियल अस्पताल साखुमा उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो ।
प्रहरीका अनुसार प्र.२–०१–००१त.२४४६ न.को ट्याक्टर कदमाहतर्फ जाँदै हिडिरहेकी गोमालाई ठक्कर दिएको थियो । सो ठक्करबाट उनको दुबै खुट्टा र टाउकोमा चोट लागेको थियो । उनलाई तत्कालै उपचारका लागि माँ धमिनि अस्पताल लहान पठाईएकोमा थपउपचारका लागि काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ