News Category 2079/12/28
विद्युत हुकिङ गरि चोरी गर्ने ६ जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, २८ चैत ।
सप्तरीको छिन्नमस्ता गाउँपालिमा मंगलबार बिहान विद्युत हुकिङ गरेर चोरी गरिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।
बिद्युत प्राधिकरण बितरण केन्द्र राजविराज तथा जिल्ला प्रहरी कार्यालयबाट खटेको संयुक्र टोलीले छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीबाट रामचन्द्र रजक, राजेन्द्र प्रसाद यादव र शत्रुहन यादवलाई पक्राउ गरेको हो ।
यस्तै सोही गाउँपालिकाको वडा नं. ५ लोखरमबाट शिवशंकर पण्डित, गंगा सुतिहार र गणेश मेहता पनि पक्राउ परेका छन् ।
बिद्युत पोलमा हुक लगाई बत्ति बालिरहेको अवस्थामा पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
उनीहरुबाट प्रति व्यक्ति जरिवाना वापत १५ हजार ५ सय रुँपैया असुली तथा भविष्यमा यस्ता गल्ति नदोहराउने शर्तमा रिहा गरिने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ