News Category 2080/01/27
नयाँ तथा पुराना मिटर ब्याजी पीडितले समेत पुनः निवेदन दिनुपर्ने
दैनिक समाचारदाता
राजविराज, २६ बैशाख ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी संचालन रहेको मिटर ब्याजी सहायता कक्षमा निवेदन दिन अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा मंगलबार जारि सूचनामा आयोगको समयावधी मिति बैशाख १७ देखी ३१ गतेसम्म रहेको हुँदा सोही अवधी भित्र नयाँ तथा विगत (पुरानो) मा निवेदन दिएका पीडितहरुले समेत पुनः निवेदन दिनुपर्ने जनाइएको छ ।
जारि सूचनामा भनिएको छ “अनुचित लेनदेन (मिटर ब्याजी) सम्बन्धी जाँचबुझ आयोग, २०७९ को मिति २०८०÷०१÷१४ गतेको प्रेस विज्ञप्ति तथा सोही आयोगको च.नं. १२ मिति २०८०÷०१÷१४ गतेको पत्रानुसार सप्तरी जिल्लाका मिटरब्याजी पीडितहरुले आफ्नो भएसम्मका सवुद प्रमाण सहितको ब्यहोरा खुलाई यस कार्यालयमा संचालन रहेका मिटर ब्याज पीडित सहायता कक्षमा निवेदन दिनुहुन अनुरोध छ ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ