News Category 2080/02/06
राजविराज जेसीजद्वारा महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन
राजविराज÷राजविराज जेसीजले शनिबार राजविराजमा महंगी तथा भ्रष्टाचार बिरुद्ध प्रदर्शन गरेको छ । योसँगै जनचेतना तथा नागरिक अभियान सचेतनामूलक कार्यक्रम समेत गरेको छ ।
स्थानिय गजेन्द्र चोकमा देशव्यापी रूपमा जल्दोबल्दो बिषय महंगी तथा भ्रष्टाचार विरुद्ध प्रदर्शन गर्दै जनचेतना तथा नागरिक सचेतना अभिवृद्धि गर्न सडकमा उत्रेको हो ।
राजबिराज जेसिजका पदाधिकारी, सदस्यहरु, पूर्व अध्यक्ष तथा युवा बिद्यार्थीहरुको सहभागिता भ्रष्टाचार विरुद्ध नारा सहितको प्लेकार्ड लिएर प्रदर्शन गरिएको छ ।
उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का अध्यक्ष उज्ज्वल काबराको अध्यक्षता तथा पुर्व अध्यक्ष जेसी मनोहर पोखेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा राजविराज जेसीज वर्ष २०२३ का कानुनी सल्लाहकार विप्लव आनन्द, महासचिव रवि राय, कोषाध्यक्ष पंकज कुमार देव, बरिष्ठ उपाध्यक्ष सुनित मुन्ना र उपाध्यक्षहरु रिया राय, किरण कुमार साह, सन्जोग देव, सचिव रन्जना चौधरी लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ