News Category 2080/02/13
भक्तपुरका पाण्डे सप्तरीमा मृत फेला
दैनिक समाचारदाता
राजविराज, १२ जेठ ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ४ गंगापुर टोलमा शुक्रवार एक ब्यक्तीको शव फेला परेको छ । प्रहरीका अनुसार भक्तपुरको सुडाल गाउपालिका ५ का ४७ वर्षिय बलराम पाण्डेको शव फेला परेको हो ।
स्थानीयले खेतमा उनको शव देखेपछी प्रहरीलाई खबर गरेका थिए । मृतकको शरीरमा चोट पटकको दाग भने नदेखिएको तथा पोस्टमार्टमका लागी राजविराजस्थित गजेन्द्र नारायण सिह अस्पतालमा पु¥याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिहले जानकारी दिए ।
उनको साथमा रहेको परिचय पत्रको आधारमा नाम र ठेगाना खुलेको हो । यो संगै दुई साता यता जिल्लामा विभिन्न स्थानमा गरी तीन जनाको शव खेतमा फेला परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/20 राजनीति र विकासीय कामको सुस्तता देखेर उम्मेदवारी दिएको हुँ ः अध्यक्ष शरदसिंह यादव
- 2082/10/20 कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सरोकारवालालाई निर्देशन
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ