News Category 2080/02/14
कोशी प्रदेश नामाकरण अस्वीकार ः उपेन्द्र यादव
दैनिक समाचारदाता
राजविराज, १४ जेठ ।
जनता समाजावदी पार्टी नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य उपेन्द्र यादवले प्रदेश नं. १ को नामाकरण कोशी प्रदेश गरिएकोमा त्यसलाई अस्वीकार गरेका छन् ।
अध्यक्ष यादवद्वारा आइतबार जारि विज्ञप्तिमा प्रदेशसभाबाट नामाकरण गरिएको कोशी प्रदेशलाई खारेज गरि ऐतिहासिक पृष्ठभूमी र पहिचानलाई समेत सम्बोधन हुने गरी पुनरनामाकरण गर्न माग गरेका छन् ।
जारि विज्ञप्तिमा प्रदेशको नामका कारण भइरहेको जनप्रदर्शनमाथी सरकारले दमन गर्ने कार्य तत्काल बन्द गरी समस्याको न्यायोचित सम्बोधन हुने गरी आन्दोलनरत पक्षहरुसँग वार्ताद्वारा समस्याको हल गर्न सरकारसँग अनुरोध समेत गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ