News Category 2080/02/15
दुई लाख भारतीय रुपैयासहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
राजविराजस्थित गजेन्द्र चौकबाट सोमबार प्रहरीले श्रोत नखुलेको दुई लाख भारतीय रुपैयासहित एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयको टोलीले शंका लागी रोकिराखेको स.१त.१३७४ नम्बरको पिकप भ्यानमा चेक गर्दा चालक राजविराज नगरपालिका ९ मलेठ वस्ने ३७ वर्षिय सुरेश यादवको साथबाट श्रोत नखुलेको दुई लाख भारतीय रुपैया बरामद गरेको जनाएको छ ।
बरामद भारतीय रुपैया ५ सय दरका ४ सय थान रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी नरेश कुमार सिहले जानकारी दिए ।
प्रारम्भीक अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएका उनलाई थप अनुसन्धानका लागी पिकप भ्यानसहित सोही दिन सुनसरीको इटहरीस्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ