News Category 2080/02/16
बालविवाह न्युनिकरण सम्बन्धी सडक नाटक प्रदर्शन
दैनिक समाचारदाता
राजबिराज, १६ जेठ ।
वालबिवाह न्यूनिकरण गर्ने उद्देश्यले मंगलबार सप्तरीको बोदेबरसाइन नगरपालिका वडा नं. १ धनगढीमा सचेतनामूलक सडक नाटकको आयोजना गरिएको छ ।
उक्त नगरपालिकाको सहयोग तथा मिसन नेपालको आयोजनामा सोही वडाको हनुमान चौकमा सडक नाटक मार्फत बालविवाह न्युनिकरण सँगै निरूसाहित गर्न नाटक प्रदर्शन गरिएको हो ।
सो अवसरमा वडा अध्यक्ष रबिन्द्र कुमार साह, वडा नं. १ का वडा सदस्य अशोक कुमार यादब, पत्रकार चन्दन यादबसहित सयौ स्थानियहरूको उपस्थितिमा कलाकार जिवछ दास, रमिला साह लगायतका नाटक टोलीले वालविवाह न्युनिकरण सम्बन्धी सन्देशमुलक नाटक प्रदर्शन गरेको मिसन नेपालका केदार यादबले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ