News Category 2080/02/24
आगलागिमा तीन लाख मुल्यको क्षति

दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
सप्तरीको कंचनरुप नगरपालिका र राजगढ गाउँपालिकाको छुट्टाछुटै स्थानमा आगलागि भएको छ ।
बुधबार जिल्लाको कंचनरुप नगरपालिका १ बैरवा टोलमा आगलागि हुँदा एक जलेर नष्ट भएको छ । सो आगलागिमा ३ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
स्थानिय अनिल साहको फुसको घरमा अचानक आगलगि हुदाँ घरमा रहेको चामल, गहु, एक थान साईकल र घरमा रहेको लत्ता कपडा, काठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
आगोलाई स्थानियबासि, कंचनरुप नगरपालिकाको दमकल र ईलाका प्रहरी कार्यलय कंचनपुरको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीको भनाई छ ।
यस्तै मंगलबार जिल्लाको राजगढ गाउँपालिका ६ फकिरा टोलस्थित अन्सारुल खाँको परालको टालमा आगलागि भएको छ ।
प्रहरी र स्थानियबासिको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाउँदै आगलागिमा कुनै मानविय तथा चौपाया क्षती नभएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ