News Category 2080/03/06
सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
सप्तरीको महदेवा गाउँपालिका १ स्थित नरबहादुर थापा जनता माध्यमिक विद्यालय पकरी गोठ सोनरामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ ।
बुधबार सम्पन्न निर्वाचनमा खुल्ला तर्फ विद्यानन्द प्रसाद यादव २ सय २६ मत र फुलवा सरदारले २ सय ११ मत ल्याएर विजयी भएका छन् ।
यसैगरी महिला तर्फ श्याम कुमारी मंडल २ सय २५ र सरिता कुमारी सदा २ सय १८ मत ल्याएर विजयी भएको विद्यालय व्यवस्थापन समिति सहयोग समितिका संयोजक विदुर विक्रम थापाले जानकारी दिए ।
विद्यालय व्यवस्थापन समितिमा ४ जना सदस्य छनौट गर्न पुरुष तर्फ ८ जना र महिला तर्फ ८ जना गरी कूल १६ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । कूल ७४१ जना मतदाता रहेकोमा ६ सय २३ जनाले मतदान गरेको विद्यालयका प्रधनाध्यापक नागेन्द्र प्रसाद सिंहले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ