News Category 2080/03/06
अख्तियारमा झुठो उजुरी प¥यो ः फुटबल संघ
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
जिल्ला फुटबल संघ सप्तरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी झुठो भएको ठहर गरेको छ ।
संघका अध्यक्ष राजकुमार परियारले उजुरी झुठो भएको प्रस्ट पार्दैैै माग बमोजिमको विवरण पठाएको जानकारी दिएका छन् ।
अध्यक्ष परियारको अध्यक्षतमा वसेको बैठकले इटहरीस्थित आयोगको कार्यालयमा झुठो उजुरी परेको ठहर गर्दै रायसहित आयोगले मागेको विवरण र कागजात बुधवार पठाएको हो । आयोगले मागे अनुसारको सम्पूर्ण विवरण तथा नेपाल बैंक लिमिटेडमा रहेको संघको खाताको बंैक स्टेटमेन्टहरु आयोगमा पठाइएको उनले जानकारी दिए ।
अख्तियारमा मधेश सरकारबाट खेलकुद गतिविधी गर्न जिल्ला पूmटवल संघलाई ७० हजार रुपैया प्राप्त भएको र सो रकम अनियमितता भएको उजुरी परेपछी छानवीन गर्न २०८० जेठ ३१ गते आयोगले संघलाई पत्र काटेर सो को सम्पुर्ण विवरण माँग गरेको थियो ।
अध्यक्ष परियारले संघलाई मधेश प्रदेश सरकारबाट खेलकुद गतिविधी गर्न कुनै रकम प्राप्त नभएको भन्दै पत्र आएपछी हामी चकित परेको सुनाए । उनले भने, “हुदै नभएको कुरा राखेर झुठो उजुरी दिने ब्यक्तीमाथी समेत छानवीन हुनु पर्ने हाम्रो अनुरोध हो ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ