News Category 2080/03/07
सप्तरीमा गाउँसभा सम्पन्न गर्ने छिन्नमस्ता पहिलो
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
छिन्नमस्ता गाउँपालिको १० औं गाउँसभा बिहीबार सम्पन्न भएको छ । विगतमा यस गाउँपालिकाले समयमै गाउँसभा सम्पन्न गर्न नसकेको अरोप खेपिरहेको बेला यस वर्ष समयमै गाउँसभा सम्पन्न गरेर जिल्लामै पहिलो भएको छ ।
जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साहको प्रमुख आतिथ्य तथा गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीको अध्यक्षतमा सम्पन्न गाउँसभाले शिक्षा, स्वास्थ्य, कृषी, पुर्बाधार बिकास, खानेपानी, बताबरण संरक्षण, कृषि उत्पादन तथा ब्यबसायिकरण लगायतलाई प्रमुख प्राथमिकता राखेको छ ।
गाउँपालिका अध्यक्ष चौधरीले विगतमा यस पालिकामा तपसिलका विषयहरुमा ध्यान दिन नसक्दा यस पटक सोही विषयहरुलाई प्रमुखतामा राखेर काम गर्ने योजना बनाएको दृढता व्यक्त गरे । आगामी वर्षका लागि ३४ करोड ८३ लाख २३ हजारको अनुमानित बजेट गाउँसभाबाट पारित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ