News Category 2080/03/09
हरिरावामा विद्यालय व्यवस्थापन समिति गठन
राजविराज÷रुपनी गाउँपालिका वडा नं. २ स्थित बुधेश्वरी आधारभूत विद्यालय हरिरावामा विद्यालय व्यवस्थापन समितिको निर्वाचन सम्पन्न भएको छ ।
अभिभावक मध्येहरुबाट दुई महिला सहित चार जना निर्वाचित गर्न शनिवार भएको मतदानबाट खुल्ला तर्फ दिनेश कुमार साह ९३ मत र सुभाष कुमार विश्वास ९० मत ल्याएर विजयी भएका छन् ।
यसै गरी महिला तर्फ सहेरा खातुन १०० मत र दारो कुमारीले ९३ मत प्राप्त गरी विजयी भएको विद्यालय व्यवस्थापन समिति छनौट सहयोग समितिका संयोजक विदुर विक्रम थापाले जानकारी दिए ।
नौ बर्ष देखि विद्यालय व्यवस्थापन समिति विहिन रहेको उक्त विद्यालयमा अभिभावकहरुबीच सहमति हुन नसक्दा निर्वाचन प्रक्रियाबाट समिति चयन गरिएको संयोजक थापाले बताए ।
कूल २ सय ७ मतदाता रहेकोमा १ सय ९८ जनाले मतदान गरेको विद्यालयका प्रधानाध्यापक महेन्द्र प्रसाद यादवले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ