News Category 2080/03/11
जनज्योतीद्वारा ३६ करोड ९५ लाख आम्दानी गर्ने लक्ष्य

दैनिक समाचारदाता
राजविराज, ११ असार ।
राजविराज ९ मलेठ स्थित जनज्योती कृषि सहकारी संस्थाले आ.ब. २०७९÷८० को १८औँ बैठक सोमबार सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष विश्वनाथ मण्डलको अध्यक्षतामा बसेको बैठकबाट संस्थाको कार्यप्रगति लगायतको प्रतिवेदन अनुमोदन गर्दै आ.व. २०८०÷०८१ को २२ करोड ९५ लाख ७० हजार २ सय २६ रुँपैया ८९ पैसाको वार्षिक कार्ययोजना (बजेट) पारित गरिएको छ ।
बैठकमा शेयर सदस्य बृद्धि १७ प्रतिशत, शेयर पुँजी ११ प्रतिशत, संस्थागत पुँजि ४ प्रतिशत ऋण लगानी १४ प्रतिशत बृद्धी गर्ने लक्ष्य लिइएको अध्यक्ष मण्डलले जानकारी दिए ।
उनले आ.ब. २०८०÷८१ मा ३६ करोड ९५ लाख ७८ हजार ८० रुँपैया ५६ पैसा आम्दानी र ३० करोड ४६ लाख ९९ हजार ९२ रुँपैया ३५ पैसा खर्च गरी कर अघिको खुद बचत ६४ करोड ८७ लाख ८८ हजार ८ रुँपैया २५ पैसा गर्ने लक्ष्य लिईएको बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ