News Category 2080/03/11
एक घर दुई रुख अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, ११ असार ।
सप्तरीको विष्णुपुर गाउँपालिकाले “एक घर दुई रुख” अभियान सुरु गरेको छ ।
अभियान अन्तरगत पहिलो दिन सोमबार गाउँपालिकाको वडा नं. ४, ५ र ७ मा गरि २ हजार २ सय बिरुवा रोपिएको छ ।
वडा नं. ४, ५ र ७ का प्रत्येक घर प्राङ्गणमा दुई÷दुई वटाका दरले विभिन्न फलफुलका बिरुवा रोपिएको र बाँकी वडामा समेत क्रमशः बृक्षारोपन अभियानकै रुपमा संचालन हुने गाउँपालिका अध्यक्ष उमेश प्रसाद यादवको भनाई छ ।
अध्यक्ष यादवका अनुसार गाउँपालिकालाई स्वच्छ, सुन्दर, हराभरा र प्रदुषणमुक्त बनाउने उद्देश्यले बृक्षारोपन अभियान थालिएको बताए ।
बृक्षारोपन कार्यक्रममा घरधनीलाई बोट बिरुवाको महत्व, यसको हेरचार तथा संरक्षणको बिधी बारे समेत ज्ञान बाड्ने काम गरिएको गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ