News Category 2080/03/15
मोटरसाइकलको ठक्करबाट नाबालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १५ असार ।
सप्तरीको तिरहुत गाउँपालिका ५ मैनाकडेरीस्थित हुलाकी राजमार्गमा बिहीबार मोटरसाइकलको ठक्करबाट एक नाबालकको ज्यान गएको छ ।
मृत्यु हुनेमा स्थानिय १६ वर्षिय मो. महताज रहेको प्रहरीले जनाएको छ । कंचनपुरबाट राजबिराजतर्फ जादै गरेको स.७प.७७५७ नं. को मोटरसाइकलले बिपरित दिशाबाट आउदै गरेका साईकलमा सवार १६ वर्षिय मो. महताजलाई ठक्कर दिएको हो ।
ठक्करबाट महताजको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेकोले प्राथमिक स्वास्थ्य केन्द्रमा कंचनपुरमा उपचारका लागि भर्ना गरिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल र चालक वडा नं. २ निवासी २० वर्षिय मो. राजाकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ