News Category 2080/03/20
राजमार्ग खोलाउन लाठी चार्ज र हवाई फायर
दैनिक समाचारदाता
राजविराज, २० असार ।
बाँध कटान हुन थालेपछि स्थानीयहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ पोर्ताहास्थित महुली पुलमा बुधबार सडक अवरुद्ध गरेपछि प्रहरीले राजमार्ग खोलाउन लाठीचार्ज र एक राउण्ड हवाई फायर गरेको छ ।
वर्षायाममा हरेक वर्ष महुली नदीको बाँध भत्किएर बस्तीमा पानी पस्ने गरेको भन्दै स्थानीयहरुले बुधबार बाँध कटान हुन थालेपछि राजमार्ग अवरुद्ध गरेका हुन् ।
स्थानीयहरुले राजमार्ग अवरुद्ध पार्दै प्रदर्शन गर्न थालेपछि प्रहरीले राजमार्ग खोलाउन सामान्य लाठी चार्ज र हवाई प्रहार गरेको प्रहरी उपरिक्षक नरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
सो वडामा बसोवास गर्दै आएका डोम समुदायको बस्ती नै डुवानमा परेपछि सडक अवरुद्ध गरेका हुन् । प्रहरीले सामान्य बल प्रयोग गरेपछि सडक जाम खुलेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ