News Category 2080/04/13
धरौटी रकम बुझाउन नसक्दा एउटै वडाका दुई मिटरब्याजी कारागार चलान
राजविराज÷राजविराज वडा नं. ७ का दुई जना कारोबारी ठगि तथा अपराधिक विश्वासघात मुदामा पुर्पक्षका लागी कारागार चलान भएका छन् ।
कारागार चलान हुनेहरुमा ६४ वर्षिय रमा प्रसाद साहु र ६६ वर्षिय हेम नारायण झा छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी नरेश कुमार सिहका अनुसार साहुले १८ लाख तथा झाले २५ लाख धरौटी रकम बुझाउन नसक्दा शुक्रवार सप्तरी जिल्ला अदालतको आदेशले राजविराज कारागार चलान भएका हुन् ।
शुक्रवार अबेर साँझ सम्म चलेको थुनछेक वहस पछी अदालतले तोकेको धरौटी रकम बुझाउन नसक्दा उनीहरुलाई कारागार चलान गरिएको हो ।
अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धमा श्रीराम कृष्ण यादव, कौशल्या देवी र सुनिता देवी साहको जाहेरीको आधारमा साहु विरुद्ध ठगी तथा अपराधिक विरुश्वासघात मुदा चलाइएको थियो ।
यस्तै हरिनारायण रजक, मो.तजमुल मियाँ र कौशल्या देवीको जाहेरीमा झा विरुद्ध पनि सोही मुद्दा चलाइएको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ