News Category 2080/04/32
ब्राउन सुगरसहित एक युवक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
प्रहरीले सप्तरीको कंचनरुप नगरपालिका वडा नं. १ बैरवामा एक युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको तिरहुत गाउँपालिका १ बस्ने २२ वर्षिय राधेश्याम साह छन् । प्रहरीले उनका साथबाट १ ग्राम ३५ मिलि ग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार पुर्व पश्चिम लोकमार्गमा ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएको चेकिङ टोलिले चेक जाँच गर्ने क्रममा पुर्वबाट पश्चिमतर्फ आउदै गरेको प्र.२–०१–००१प.३२६२ नं. को मोटरसाइकललाई शंका लागि चेकजाच गर्ने क्रममा ब्राउन सुगर बरामद गरिएको हो ।
पक्राउ परेका साह र मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कंचनपुरमा राखिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ