News Category 2080/05/03
अग्नीपीडितलाई सहयोग
दैनिक समाचारदाता
राजविराज, ३ भदौ ।
सामाजिक क्षेत्रमा क्रियाशिल धर्मीहल्फा महिला विकास क्लब सप्तरीले आगलागीले घरबार विहिन भएका एक परिवारलाई सहयोग गरेको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका ६ गोरगामा टोलका हरिनारायण यादवका परिवारलाई आईतवार गाँउ मै पुगी संस्थाका अध्यक्ष एवं समाजसेवी ई. सूर्यनारायण यादवले सहयोग गरेका हुन् । ती परिवार दुई दिन अघि आगलागीले घरबार विहिन भएका थिए ।
आगलागीले तीन वटा फुसको संरचना भएका घर, भाडाकुडा, फर्निचर, लत्ताकपडा र खाद्यान्न गुमाएर विचल्लीमा परेका यादव परिवारलाई तत्कालिन राहत स्वरुप भाडाकुडा, खाद्यान्न, लत्ताकपडा, झुल लगायतका राहत समाग्री उपलब्ध गराइएको छ ।
सो अवसरमा पीडित परिवारका साथै स्थानीय समाजसेवी गोपीकृष्ण यादव, पिताम्बर यादव, निरज यादव लगायतको उपस्थिती रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ