News Category 2080/05/05
नवनिर्मित प्रहरी बिट र यात्रु प्रतिक्षालयको संचालनमा
दैनिक समाचारदाता
राजविराज, ५ भदौ ।
राजविराज वडा नं. ५ स्थित कुनौली मोडमा मंगलबार नवनिर्मित प्रहरी बिट र यात्रु प्रतिक्षालयको उदघाटन पश्चात् हस्तारण गरिएको छ ।
समाजसेवी शिवनन्दन यादब र श्रीमती रेखा यादबको सौजन्यमा निर्माण गरिएको प्रहरी बिटसँगै प्रतिक्षालयको एक कार्यक्रम बिच सप्तरी प्रहरी प्रमुख नरेन्द्र कार्कीलाई हस्तान्तरण गरिएको हो ।
सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय यादव दम्पत्तिको सहयोगमा प्रहरी बिट निर्माण भएको तथा मंगलबारबाटै संचालनमा समेत आएको जनाएको छ ।
उक्त अवसरमा जसपा जिल्ला अध्यक्ष केदार यादब, राजबिराज वडा नं. ५ का अध्यक्ष बन्धु दास, वडा २ का अध्यक्ष अरूण यादब, समाजसेवी हितनारायण लाल दास, सिटिजन बैंकका राजविराज शाखा प्रमुख राजकुमार यादब, समाजसेवी शेरू खान लगायत सर्वसधारणहरूको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ