News Category 2080/05/09
लोसपाले मनायो स्थापना दिवस
राजविराज÷लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले शनिबार विविध कार्यक्रमको आयोजना गरि पार्टीको दोश्रो स्थापना दिवस मनाएको छ ।
स्थानीय गजेन्द्र चौकमा स्व. गजेन्द्र नारायण सिंहको शालिकमा माल्यार्पण, बिरामीलाई फलफुल बितरण तथा विचार गोष्ठी लगायतका कार्यक्रम गरि लोसपाले स्थापना दिवस मनाएका छन् ।
राजविराज ३ स्थित पार्टी कार्यालयमा जिल्ला अध्यक्ष सुनिल कुमार झाको अध्यक्षता तथा जयप्रकाश ठाकुरको प्रमुख आतिथ्यमा आयोजित बिचार गोष्ठीमा अर्का केन्द्रिय नेता अमरकान्त झा, बिनोद सिंह, उपेन्द्र साह, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, सुरेन्द्र यादव लगायतले पार्टी संगठन सुदृढिकरण तथा बिस्तारका लागि गाउँ गाउँमा जनजागरण अभियान चलाउनु पर्नेमा जोड दिएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ