News Category 2080/05/11
हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग
दैनिक समाचारदाता
राजविराज, ११ भदौ ।
विश्व हिन्दु यूवा संघ सप्तरीले धरानमा गौं हत्या गरी भोजभतेर गरेर गौं मांस खाने घटनाका नाइकेहरुलाई अविलम्ब कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारवाहीका साथै बैदिक सनातन हिन्दु धर्म र संस्कृति माथीको आक्रमण तत्कालन रोक्न माग गरेको छ ।
संघका जिल्ला उपाध्यक्ष रमिला साहद्वारा सोमबार जिल्ला प्रशासन कार्यालय सप्तरीमार्फत प्रधानमन्त्रीको कार्यालयलाई बुझाइएको ज्ञापन पत्रमा गौमाता र गौं वंशको हत्या गर्नु, चोट पु¥याउनु संविधानः अपराध भएको उल्लेख गर्दै राज्यमा खुलेआम यस्ता अपराध हुँदा सरकार मौन बस्नु भनेको निरिह र लाचारीपन भएको ठहर गरिएको छ ।
ज्ञापन पत्रमा ठाउँ ठाउँमा भएको गौं हत्या, गौं वंशको भक्षण गरी भोजन गरी सामाजिक संजालमा भिडियो सार्वजनिक गरी बहादुरी देखाउने कार्यप्रति कारवाहीको माग पनि गरेको छ ।
ती परिस्थितिलाई नजर अन्दाज गरी विलम्ब गरे आन्दोलन गर्ने चेतावनी दिदै ज्ञापनमा उक्त दुर्घटनाको सम्पूर्ण जिम्मेवारी राज्य पक्ष हुने ज्ञापनपत्र मार्फत चेतावनी पनि दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ