News Category 2080/05/13
भलुवाही पुल मूनी नवजात शिशुको शव फेला
दैनिक समाचारदाता
राजविराज, १३ भदौ ।
राजविराज वडा नं. २ स्थित भलुवाही खोलमा बुधबार बिहान एक नवजात शिशु (छोरा) को मृत्यु शरीर फेला परेको छ ।
राजविराज हनुमाननगर सडक खण्ड अन्तरगत भलुवाही खोलाको पुल मूनी नवजात शिशुको शव फेला परेको हो । बुधबार बिहान स्थानीयहरुले पुल मूनी नवजात शिशु राखिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक नरेन्द्र कुमार कार्कीसहितको टोली सो स्थानमा पुगेर हेर्दा नवजात शिशु मृत अवस्थामा फेला परेपछि आवश्यक कानुनी प्रक्रिया पु¥याएर शिशुको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल लगिएको छ ।
हालसम्म शिशुको पहिचान खुल्न सकेको छैन भने प्रहरीले घटना सम्बन्धमा थठप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ