News Category 2080/05/15
झाको निधनले काँग्रेस स्तब्ध
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ गोविन्दपुर निबासी नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि बाबा एकनाथ झाको ९३ वर्षको उमेरमा निधन भएको छ ।
नेपाली काँग्रेस सप्तरीका सचिव सनत मण्डलद्वारा शुक्रबार जारि विज्ञप्तिमा झाको निधनप्रति परिवारजनमा सम्वेदना व्यक्त गर्दै हार्दिक श्रद्धाज्जली ब्यक्त गरिएको छ ।
सामाजिक अभियन्ता एवं प्रजातन्त्र आन्दोलनका शिखर पुरुषः झा रामेछाप जिल्ला वि.सं. २०५० सालमा नेपाल सरकार वन कार्यालय सहायक अधिकृत पदबाट अवकाश प्राप्त कर्मचारी थिए ।
२००७ सालको प्रजातन्त्र प्राप्तिको लागि उनले पटकपटक आन्दोलनमा सक्रिय सहभागिता रहेको विज्ञप्तिमा उल्लेख गर्दै कांग्रेसको राजनीतिमा लामो संघर्ष गर्दै गाउँ सभापति हुदै निर्विरोध महाधिवेशन प्रतिनिधि हुनुका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय सहभागिता रहेको विज्ञप्तिमा जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ