News Category 2080/06/02
१०औं राष्ट्रिय परिवार नियोजन दिवसमा अन्तरक्रिया
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
नेपाल परिवार नियोजन संघ सप्तरीले आफ्नो १०औं राष्ट्रिय परिवार नियोजन दिवस एवं ६५औं नेपाल परिवार नियोजन दिवसको अवसरमा मंगलबार अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आयोजित अन्तरक्रियामा परिवार नियोजन संघबाट सुचारू भईरहेको सेवा सुविधाहरुको बारे जानकारी दिँदै स्टाप नर्स ममता यादवले परिवार नियोजन संघमा स्वास्थ्य प्रजनन् सम्बन्धी परामर्श समेत दिने गरेको बताइन् ।
नेपाल परिवार नियोजन संघ सप्तरीका निमित्त प्रमुख सुनित कुमार मुन्नाको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा स्पर्श नेपालका विनोद दास, राजबिराज नगरपालिका वडा नम्बर ६ का वडा सदस्य दिपक शर्मा, पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संचालन संघका सिनियर अहेब विनोद गुप्ताले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ