News Category 2080/06/14
सशस्त्र प्रहरीद्वारा एक सय थान वाकीटाकी बरामद

दैनिक समाचारदाता
राजविराज, १४ असोज ।
भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको एक सय थान वाकीटकी सेट सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटेको टोलीले शनिबार राती छिन्नमस्ता गाउँपालिका वडा नं. २ मोहनपुरबाट उक्त परिमाणको वाकीटाकी बरामद गरेको हो ।
गस्तिमा रहेको प्रहरीलाई देख्नासाथ बोरामा प्याक गरेर टाउँकोमा बोकेर ल्याउँदै गरेका एक ब्यक्ति भने सामान छाडेर फरार भएको सशस्त्र प्रहरी उपरिक्षक धनबहादुर सिंहले जानकारी दिएका छन् ।
बाकीटकी सेट ल्याउने व्यक्तिको खोजिकार्य भइहरेको तथा कुन प्रयोजनका लागि वाकीटकी सेट ल्याइएको भन्ने बारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
करिब ८ लाख मुल्य बराबरको उक्त वाकीटाकी आइतबार आवश्यक कारवाही प्रक्रियाका लागि तिलाठी कोइलाडीस्थित राजविराज भन्सार कार्यालय बुझाइएको उनले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ