News Category 2080/06/23
इजराइलमा मारिएका नेपालीको शोकमा मैनबत्ती प्रज्वलन
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
इजराईलमा जारि द्वन्दमा मारिएको १० जना नेपालीको शोकमा राजबिराज मैनबत्ती प्रज्वलन गरिएको छ ।
राजबिराजस्थित जनआन्दोलन र गजेन्द्र चौकमा मंगलबार साझ जसपा नेपाल निकट महिला सघ र एमाले निकट अनेरास्ववियुले छुट्टछुट्टै मनवत्ति प्रज्वलन गरेको हो ।
गजेन्द्र चौक र जनआन्दोलन चौकमा मैनबती प्रज्वलन गरी श्रद्वाञ्जली कार्यक्रमको आयोजना गरिएको महिला नेतृ रमिला साहले बताईन ।
यस्तै नेकपा एमाले निकट अनेरास्वियुले जनआन्दोलन चौकमा मैनबति प्रज्वलन गरी श्रद्वाञ्जली दिएको अनेरास्वियु जिल्ला अध्यक्ष रंजित साहले जानकारी दिए ।
यसैगरी नागरिक समाजका अध्यक्ष थानसिह भन्सारीले पनि गजेन्द्र चौकमा मैनबती प्रज्वलन गरी शोक मनाएका छन ।
यस्तै सप्तरी युथ नेपालले पनि गजेन्द्र चौकमा मैनबत्ति प्रज्वलन गरी श्रद्धाञ्जलि अर्पण गरेको छ ।
इजरायलमा विद्रोही समूह हमासले गरेको आक्रमण परी १० जना नेपालीले ज्यान गुमाएको शोकमा सरकारले मंगलवार राष्ट्रिय शोकको घोषणा गरेको थियो । यस्तै सरकारले मृतकका परिवारलाई जनही १०÷१० लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ