News Category 2080/06/27
प्रहरीको विशेष सुरक्षा योजना संचालन
दैनिक समाचारदाता
राजविराज, २६ असोज ।
नजिकिदै गएको चाड पर्वलाई लक्षित गरी सुरक्षा ब्यबस्थालाई चुस्ततुरुस्त बनाउन सप्तरी प्रहरीले विशेष सुरक्षा योजना संचालनमा ल्याएको छ ।
शुक्रवार जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलनको आयोजना गरी जिल्लामा चाड पर्वको बेला शान्ति सुरक्षा ब्यबस्थित गर्न छिन्नमस्ता शक्तिपिठ र कंकालनी श्क्तीपिठमा विशेष सुरक्षा ब्यबस्था संचालन ल्याएको जनाएको छ ।
प्रहरी नायव उपरिक्षक ढुन्डीराज नेउपानेले चाडपर्वलाई लक्षित गरी सीमा नाकाहरूमा कडाईका लागि सबै ईलाका र चौकीसहित राजमार्ग प्रमुखहरूलाई कार्यान्वयन गर्न निर्देशन दिएको जनाए ।
उनले चुनौतीरूपमा रहेको लागू औषध र घरेलु मदिरा मादक पदार्थ सेवन जस्ता गतिबिधि नियन्त्रण गर्न जिल्लाभरीमा ६ सय ९० जना प्रहरीलाई परिचालन गरी सुरक्षा ब्यबस्था कडा पार्ने जानकारी दिए ।
सप्तरी प्रहरी प्रमुख गजुसिद्वि बज्राचार्यको नेतृत्वमा कमान्ड प्रोसेस टोली र डिएसपीको नेतृत्वमा रिजर्व टोली बनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ