News Category 2080/08/05
पत्रकार झाप्रति श्रद्धाञ्जली
दैनिक समाचारदाता
राजविराज, ५ मंसिर ।
नेपाल पत्रकार महासंघ सप्तरीले मंगलबार श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । महासंघका पूर्वकोषाध्यक्ष शुभचन्द्र झाको निधन भएको सातौं दिनमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो ।
महासंघका सभापति श्रवणकुमार देवको अध्यक्षतामा आयोजित सभामा केन्द्रिय सदस्य ललिता साह, पूर्वअध्यक्षहरु विष्णु मण्डल, बैद्यनाथ झा, मुरलीप्रसाद यादव, धिरेन्द्रप्रसाद साह, जितेन्द्र खड्गा, पूर्व केन्द्रिय सदस्य अवधेश झा, प्रेस युनियनका अध्यक्ष बिनयलाल कर्ण, प्रेस मञ्चका अध्यक्ष भुषण सिंह, प्रेस सेन्टरका अध्यक्ष दिनानाथ यादव, आम संचार प्राधिकरण मधेश प्रदेशका अध्यक्ष श्यामसुन्दर यादव लगायतका वक्ताहरुले स्व. झाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति सम्वेदना प्रकट गरेका छन् ।
विगत केही दिनयता पिसाब सम्बन्धि रोगले पीडित ५५ वर्षिय पत्रकार झाको उपचारको क्रममा कात्तिक २९ गते बुधबार साँझ निधन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ