News Category 2080/08/07
राजरंगशालाको पुर्ननिर्माण गर्ने तयारी
दैनिक समाचारदाता
राजविराज, ७ मंसिर ।
राजविराजस्थित राजरंगशालालाई सौन्दर्यीकरण गर्न सरोकारवालाले निरिक्षण गरेका छन् ।
नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परविनको नेतृत्वको एक टोलीले बिहीबार रंगशालाको निरिक्षण गरेका हुन् ।
रंगशालाको लागि चालु आ.ब.मा राष्ट्रिय योजना आयोग, मधेश प्रदेश सरकार र राजविराज नगरपालिकाका गरि २ करोड ६० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
राष्ट्रिय योजना आयोगले समपूरक अनुदान अन्तर्गत ८० लाख र नगरपालिकाले पनि सोही अनुसारको बजेट गरि १ करोड ६० लाख तथा मधेश प्रदेश सरकार अन्तर्गत भौतिक पुर्वाधार मन्त्रालयले १ करोड बजेट विनियोजन गरेको छ ।
सो बजेटबाट चारैतिर घेराउ गरि प्याराफिट निर्माण, सटर, शौचालयसहित ब्यबस्थित बनाउने योजना रहेको नगरपालिकाका योजना अधिकृत मनोज कुमार यादवले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ