News Category 2080/08/09
आगलागिमा पाँच लाख मुल्य बराबरको क्षति

दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित परसाहीमा शनिबार दिउँसो आगलागि भएको छ ।
स्थानिय छेदी यादवको घरमा अचानक भएको उक्त आगलागि एक गाईगोठ र दुई वटा कोठा जलेर नष्ट भएको पीडितले जानकारी दिएका छन् ।
आगलागिमा लत्ताकपडा, अन्नपात, नगद, फर्निचर लगायत जलेर नष्ट हुँदा करिब ५ लाख मुल्य बराबरको क्षति भएको जनाइएको ।
स्थानीयवासी, प्रहरी, बारुणयन्त्रको सहयोगमा आगो करिब एक घण्टाको प्रयासमा नियन्त्रणमा लिइएको पीडितले बताएका छन् । दिउँसो ३ बजेतिर लागेको आगलागिको कारण खुल्न सकेको छैन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ