News Category 2080/08/09
प्रतिबन्धित २५ किलो गाजा बरामद
दैनिक समाचारदाता
राजविराज, ९ मंसिर ।
सप्तरी राजगढ गाउँपालिका क्षेत्रबाट शसस्त्र प्रहरीले प्रतिबन्धित गाजा बरामद गरेको छ ।
उक्त गाउँपालिकाको वडा ६ स्थित मुतनी खोला क्षेत्रबाट प्रहरीले शुक्रबार मध्य राती २५ किलो गाजा बरामद गरेको हो ।
नेपालबाट भारततर्फ झोलामा गाजा बोकेर जाँदै गरेको दुई जना तस्करहरु गस्तिमा रहेका प्रहरीलाई देख्ना साथ सो गाजा छाडेर भागेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ६ गण हेडक्वाटर सप्तरीका सूचना अधिकारी डिएसपी मोहनराज विष्टले बरामद गाजा शनिबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा बुझाई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाए ।
भारतमा गाजा महँगोमा बिक्रि हुने गरेकाले केही व्यक्ति लुकिछिपी गाजा खेती गर्ने र रातको समयमा प्रहरीको आखा छलेर भारतीय बजारमा पु¥याउने गरेको सूचना आएपछि रात्री गस्ति कडा पारिएको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ