News Category 2080/08/14
समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
दैनिक समाचारदाता
राजविराज, १४ मंसिर ।
सप्तरीका एक समाजसेवीले सधै झैं बुधबार पनि एक अग्निपीडित परिवारलाई राहत प्रदान गरेका छन् ।
धर्मी हल्फा क्लबका अध्यक्ष ई. सूर्यनारायण यादवले जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित परसाही टोलका अग्निपीडित छेदी यादवका परिवारलाई राहत प्रदान गरेका हुन् ।
आगलागिबाट सर्वस्व गुमाई बिच्चलीमा रहेका यादव परिवारलाई त्रिपाल, झुल, तन्ना, धोती, साड़ी, थाल, ग्लास, डेक्ची, कराही, छोल्नी, बाल्टिन, मग लगायतका सामाग्रीहरू ई. यादवले पीडितकै घर पुगेर बितरण गरे ।
गत शनिबार दिउँसो अचानक आगलागि हुँदा एक गाईगोठ र दुई वटा कोठा जलेर नष्ट भएको थियो । आगलागिमा लत्ताकपडा, अन्नपात, नगद, फर्निचर लगायत जलेर नष्ट हुँदा करिब ५ लाख मुल्य बराबरको क्षति भएको पीडितले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ