News Category 2080/08/16
यादव सेवा समितिको अध्यक्षमा गंगाराम
राजविराज÷यादव सेवा समिति सप्तरीको अध्यक्षमा गंगाराम यादव चयन भएका छन् ।
समितिको शनिबार राजविराजस्थित राधाकृष्ण मन्दीर धर्मशालामा सम्पन्न साधारणसभाबाट तीनबर्षे कार्यकालको लागि सर्वसम्मत अध्यक्षमा यादव चयन भएका हुन् ।
यस्तै समितिको उपाध्यक्षमा सञ्जय कुमार यादव, महासचिवमा महेन्द्र प्रसाद यादव, सचिवमा ब्रहमदेव यादव र कोषाध्यक्षमा जयनारायण यादवलाई चयन गरिएको निर्वाचन समिति संयोजक बरिस्ठ अधिबक्ता देवनारायण यादवले जानकारी दिए ।
यस्तै समितिको सदस्यहरुमा बच्चालाल यादव, बिजयकुमार यादव, हरिसुन्दर यादव, धर्मनाथ यादव, चन्द्रकला देवी यादव र सुनिता यादवलाई चयन गरिएको जनाएको छ । निर्वाचन समिति संयोजकमा बरिस्ठ अधिबक्ता देवनारायण यादव र अधिबक्ता पूण्य प्रसाद यादव रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ