News Category 2080/08/24
वडा सदस्यको निधनले नगरपालिका मर्माहित
दैनिक समाचारदाता
राजविराज, २४ मंसिर ।
राजविराज वडा नं. १० का वडा सदस्य छठुलाल यादवको शुक्रबार राती असमायिक निधन भएको छ । ४८ वर्षिय वडा सदस्य क्यान्सर रोगबाट पीडित थिए ।
उनको निधनमा राजविराज नगरपालिकाले आइतबार आफ्ना मातहतका सम्पूर्ण कार्यालयहरु तथा शिक्षण संस्थाहरुमा सार्वजनिक विदा दिएको छ ।
नगरपालिकाकी कार्यवाहक प्रमुख इसरत परवीनले आइतबार एक शोक विज्ञप्ति जारि गर्दै वडा सदस्य यादवको असमायिक निधनले नगरपालिका दुःखी र मर्माहत भएको जनाइएको छ ।
विज्ञप्तिमा वडा सदस्य यादवले समाजमा नेतृत्व गरेको भूमिका तथा सहयोगी भावनाको स्मरण गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो सम्वेदना प्रकट गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ