News Category 2080/09/21
प्रभु बचत तथा ऋण सहकारीले कारोबार बढाउँदै
राजविराज÷राजविराजस्थित प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १२औं साधारण सभा सम्पन्न गरेको छ ।
१२औं साधारणसभा तथा १३औं वर्षमा प्रवेश गरेको अवसरमा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष सरफराज अन्सारीले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्दै बचतकर्ताको विश्वास र कर्मचारीको इमान्दारीता र महिनेतले संस्था अघि बढेको बताए ।
उनले हाल संस्थाको शेयर पूँजी ८३ लाख भन्दा बढी पुगेको जनाए । संस्थामा अहिले ६ हजार शेयर सदस्य पुगेको बताउँदै उनले ग्राहकको विश्वास तथा सहकारी विश्वास, नियमकारी निकायको नीति, निर्देशन तथा राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघको मापदण्ड पूरा गर्दा यस्तो सफलता मिलेको जनाए ।
संस्थाले २०७९÷८० मा करिब १७ करोडको कारोबार गरि १२ लाख रुँपैया खुदनाफा आर्जन गर्न सफल भएको संस्थाका ब्यवस्थापक राजकुमार साहले जानकारी दिए ।
गरिबी निवारण र समाज उत्थानको मूल उद्देश्य बोकेको संस्थाले विगत १२ वर्षको अवधीमा बचत तथा ऋणका साथै शिक्षा, स्वास्थ्य, रोजगार लगायतको क्षेत्रमा समेत विशेष कार्यक्रमहरु संचालन गर्दै आएको लेखा समितिका संयोजक मो. समि असगरले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ